नेपाली आधुनिक गीत/सङीतको माहशागरमा एउटा अर्को ” सानै छ बोलको …” प्रेम गीत गरिमा फिल्मस  युटुबबाट आज सार्बजनिक भएको छ।  जुन गीतको शब्द लेखन गोबिन्द भट्रराईको रहेको छ भने चर्चित  सङीतकार बाबुल गीरीले सङीत गर्नु भएको छ। ।

 उक्त गीतलाई कर्ण प्रिय स्वोरका धनी पुजा देवकोटा/सुप्रीम मल्ल ठकुरिले स्वोरान्कन गर्नु भएको छ। यस गीतको म्युजिक भिडियोमा  गरिमा भट्ट/शुभम आचार्यको मुख्य भुमिका रहेको र तीन दर्जन भन्दा धेरै बाल्बालिकहरुले सहयोगी भुमिका निभाउनु भएको छ।

यस गीतको निर्देशन भने देवेन्द्र पाण्डेले गर्नु भएको छ। यस गीतलाई धादिङ्ग बेसिको सुन्दर र रमणीय स्थानहरुमा निर्माण गरिएको थियोे ।