काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानबाटै उद्घाेष गरे— ‘मलाई चुनाव लड्नपर्याे भनेर रुकुम, गोरखा, धनुषा, सिराहा, कालिकोटका साथीहरूले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ । साथीहरूलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास व्यापकरूपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरू सबैलाई धन्यवाद भन्दै मचाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’ उसाे त उनलाई उक्त निर्वाचन क्षेत्रमा कति सहज छ ? स्वाभाविकरूपमा आमरूपमा जिज्ञासा उठ्न थालेका छन् । आउनुस् यसबारे केही चर्चा र सम्भावनाका कुरा काेट्याऔँ । उनी २०७४ सालकाे सङ्घीय निर्वाचनमा पनि साेही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनले पुन: त्यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने…
Read More