काठमाडौं । गायिका ज्योति मगरले केही दिन् अघि समाजिक सञ्जाल मार्फत समिक्षा अधिकारी लाई व्यङ्गे गर्दै अभिनेता पल शाहको पक्षमा स्टाटस लेखिकी थिइन्।
आज बुधबार समिक्षा अधिकारीले ज्योति मगरको स्टाटसमा कमेन्ट गर्दै ज्योति मगरलाई जबाफ दिँदै भनेकी छन् मेरो चाहिँ फिलिङ्स हुँदैनरुहजुर किन यति धेरै मेरो पछाडि लागेकोरु मेरो पीडा मलाई थाहाँ छ । एउटा छोरी मान्छे भएर अरुको पीडालाई मजाकमा उडाउने भन्दै ज्योति मगर प्रति असन्तुष्टि जनाएकी छन्।
समिक्षा अधिकारीको जवाफ यस्तो छ।
मलाई अरुले लगाउनुपर्छ , मैले आफ्नो कुरा मिडियामा राख्न नपाउने रु मेरो चाहिँ फिलिङ्स हुदैन रु हजुर किन यति धेरै मेरो पछाडि लागेको रु मेरो पिडा मलाई थाहा छ । एउटा छोरि मान्छे भएर अरुको पिडालाई मजागमा उडाउने रु अरुको त फिलिङ्स नै हुदैन भन्ने सोच्ने रु ’दिस इज टु मच’