
Author: khojnepalonline
खेलकुद विशेष । नेपाली भलिबलमा पछिल्लो समय थुप्रै नयाँ अनुहारहरू देखिन थालेका छन्। तर, तीमध्ये पनि आफ्नो उचाई, शक्ति र कोर्ट कभरेजका कारण चर्चाको शिखरमा रहेका नाम हो— सुरेश मल्ल। सुदूरपश्चिमको बझाङ जिल्लाबाट उदाएका यी २० वर्षीय युवाले नेपाली भलिबलको भविष्य कति सुरक्षित छ भन्ने कुराको संकेत श्रीलंकाको कोर्टमा देखाइसकेका छन्। प्रतिभाको पहिचान र व्यावसायिक मोडकेदारस्युँ–९, बझाङका सुरेश मल्लले आफ्नो खेल जीवनलाई तब मात्र गम्भीर रूपमा लिए जब उनी वि.सं. २०७८ मा काठमाडौँ छिरे। जावलाखेल भलिबल ट्रेनिङ सेन्टर (JVTC) मा प्रशिक्षण सुरु गरेपछि उनको खेलमा आमूल परिवर्तन आयो। “गाउँमा ढुंगा र माटोको मैदानमा खेल्दाको जोसलाई काठमाडौंको ‘म्याट’ ले थप व्यावसायिक…
काठमाडौं । डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका वडा नं ३ र ८ जोड्ने मौरि झोलुङ्गे पुलमा आज आलितालका युवाहरुले धोजा पतका सहित राष्ट्रिय झन्डाले सजि सजावट गरेका छन्। आलिताल युवा समाजका अध्यक्ष नबिन बिष्टले आर्थिक सहयोगको अपिल गरि स्थानीय युवाहरुको सक्रियतामा आज पुल सजाउने काम भएको हो। पुलको सजावट सँगै स्थानीय पर्यटनको घुम्न लायक उत्कृष्ट गन्तव्य हुने अध्यक्ष बिष्टले बताउनु भयो। साथै आज पुल सजाएर घुम्न लायक आकर्षक ठाउँ बनाएको भन्दै स्थानीय व्यापारीहरुले धन्यवाद दिदै आर्थिक सहयोग समेत रहेका थिए।
काठमाडौं । गत महिना २५-२८ नेकपा एमाले निकट विद्यार्थी युनियन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको छ । उमेरहदका कारण अन्य बेला भन्दा यो बेला धेरै नेताहरु उमेरका कारण र प्रतिस्पर्धामै पनि पराजित भएर बिदा भएका छन् । उमेर हद लागेकै कारण प्रतिस्पर्धा पनि रोचक बन्यो । यसैबीच मधेश प्रदेश भूगोलकी कायरा पोखरेल ‘रेणू’ पनि चुनावी मैदानमा उत्रिएकि थिइन् । सहमति नजुटे पछि मधेश प्रदेश भूगोलबाट महिला सचिवालय सदस्यको उम्मेदवार बनेकी उनले मधेशबाटै जम्मा १० भोट ल्याइन्, जुन मत सबैभन्दा कम हो । प्रदेशका दुई भोटिङ मेसिन मध्ये पोखरेललाई…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल जानीजानी आफ्नो सम्पर्कमा आउन नचाहेको आरोप लगाएका छन्। संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न खोज्दा दाहाल सम्पर्कबाहिर रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रतिपक्षको यस्तो व्यवहार सधैं नचल्ने चेतावनी दिए। नेकपा (एमाले) संसदीय दलको सोमबार बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयलाई अनावश्यक मुद्दा बनाएर सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको टिप्पणी गरे। भोलिदेखि नियमित संसद् चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालजीसँग कुरा गर्न खोजें तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन,’ प्रधानमन्त्री ओलीले भने, ‘वार्ता, संवाद नगर्ने…
काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मंगलबार (जेठ १३) माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिस्ट लिगलगायत संगठनमा आबद्ध व्यक्तिहरूले भिजिट भिसा प्रकरण, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरे । उनीहरूले ‘मानव तस्कार सरकार मुर्दावाद’, ‘गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक दुई खर्ब’जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिकाे आजकाे बैठकले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै यस अभियानको संयोजकमा सहकोषाध्यक्ष दीपक बोहरालाई तोकेको छ । राजनीतिक मुद्दा देश–विदेशमा रहेका आम नेपालीमाझ नै स्थापित गर्नेगरी अभियान सञ्चालन गर्ने झाले बताएका छन् । यस्तै भिजिट भिसाका विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गर्दै दोषीमाथि कारबाहीका लागि सदनमा प्रभावकारी कदम चाल्न रास्वपाले संसदीय दललाई निर्देशनसमेत…
काठमाडौं। नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता भएको छ। माओवादीसँग एकता प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ। आज (सोमबार) ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गंगानारायण श्रेष्ठले पार्टी समायोजन सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् । माओवादी छाडेको १० वर्षपछि उनी फेरि पुरानै घर फर्किएका हुन्।
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ र ४ को बीचमा पर्ने लामा खोलाको बरपानी क्षेत्रको चुरे वनमा स्थानीय सरकारकै नेतृत्वमा अवैध रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खन्न भएको पाइएको छ । ढुंगा, गिट्टी र बालुवा उत्खन्न, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ९शंसोधन २०७९० विपरीत नगरपालिकाकाले मेयरकै स्वकीय निरज घिसिङ तामाङको नाममा रहेको साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रालि चौदण्डी नगरपालिका–७ लाई ठेक्का दिएर उत्खन्न गरिएको रहस्य खुलेको हो । ठेक्का दिइएको साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रालिका सञ्चालक घिसिङ तामाङ चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाका स्वकीय हुन् । उनि भर्खरमात्र नियुक्त भएका हुन् । मेयर लामा र साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रालिका सञ्चालक घिसिङ तामाङ…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको मंगलबारको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठनको माग गरेको छ। रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताए। यस्तै भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग समेत गठन गर्न माग उनले माग गरेका छन्। ‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन। यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, राजीनामा आउनुपर्छ,’ उनले भने, ‘आज हामी राजीनामा मात्रै माग गर्दै छैनौं। संगठित ढंगले भएको यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरण जोडिएर हेर्ने गरी छानबिन गर्ने एक उच्चस्तरीय…
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ र ४ को बीचमा पर्ने लामा खोलाको बरपानी क्षेत्रको चुरे वनमा स्थानीय सरकारकै नेतृत्वमा अवैध रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खन्न भएको पाइएको छ । ढुंगा, गिट्टी र बालुवा उत्खन्न, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ९शंसोधन २०७९० विपरीत नगरपालिकाकाले मेयरकै स्वकीय निरज घिसिङ तामाङको नाममा रहेको साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रालि चौदण्डी नगरपालिका–७ लाई ठेक्का दिएर उत्खन्न गरिएको रहस्य खुलेको हो । ठेक्का दिइएको साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रालिका सञ्चालक घिसिङ तामाङ चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाका स्वकीय हुन् । उनि भर्खरमात्र नियुक्त भएका हुन् । मेयर लामा र साङ्गे छोयलिङ्ग कन्सट्रक्सन प्रालिका सञ्चालक घिसिङ तामाङ…
