Author: khojnepalonline

२०८० आश्विन ९ मंगलवार, ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्र बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र माछापुछ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । समारोहमा ॐ हस्पिटलका तर्फवाट ॐ अस्पतालका शेयरधनी हरि प्रसाद पाठक, मेडिकल डाइरेक्टर डा.हरिश जोशी, मानव संसाधन विभाग प्रमुख लवराज अवस्थी तथा विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो । माछापुछ्रे बैंकका तर्फवाट चिफ विनजनस अफिसर विनित चन्द्र झा,…

Read More

काठमाण्डौं ८ गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका विभिन्न आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जिवन सुख र दुखको भावना साटासाट गर्ने माध्यम रहेको कुरा यस गीतमा समेटिएको छ ।

Read More

काठमाडौं । माही समुह नेपालले मत्स्यनारायाण मेलामा सहभागीहरूलाइ पानी र जुस वितरण गरेको छ । संस्थाका अध्यक्ष सरिता खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कैलाश रावल, सचीव पदम किराती, काेषाध्यक्ष देवराज केसी, सदस्य रोकेश अवाले, सरु दाहाल (नेत्रा), सरु चौधरी लागायतको सहभागीता रहेको थियो । माही समुहले गरेको कार्यक्रमलाइ सफल बनाउन स्थानीय, मत्स्यनारायाण मेलाको मुल समारोह समिति सदस्य लगायत भुमिका खेलेका थिए । मुल समारोह समिति सदस्य रमेश शाहीले कार्यक्रम गर्ने स्थान र टेवल लगायतका समाग्रीकाे व्यवस्था गर्नुभएको थियोे । संस्थाका उपाध्यक्ष रावलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले माही समुहले आगामी दिनमा सामाजिक कार्य गर्ने…

Read More

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसकेको अवस्थामा सरकार गम्भीर नबन्नु चिन्ताको विषय भएको बताए। ‘साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ। ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन्। तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका छन्। २ लाख ४८ हजार ३ सय ५ पशु अझैँ सक्रिय संक्रमणमै रहेको विभागको तथ्याङ्‍क…

Read More

काठमाडौं । गायिका ज्योति मगरले केही दिन् अघि समाजिक सञ्जाल मार्फत समिक्षा अधिकारी लाई व्यङ्गे गर्दै अभिनेता पल शाहको पक्षमा स्टाटस लेखिकी थिइन्। आज बुधबार समिक्षा अधिकारीले ज्योति मगरको स्टाटसमा कमेन्ट गर्दै ज्योति मगरलाई जबाफ दिँदै भनेकी छन् मेरो चाहिँ फिलिङ्स हुँदैनरुहजुर किन यति धेरै मेरो पछाडि लागेकोरु मेरो पीडा मलाई थाहाँ छ । एउटा छोरी मान्छे भएर अरुको पीडालाई मजाकमा उडाउने भन्दै ज्योति मगर प्रति असन्तुष्टि जनाएकी छन्। समिक्षा अधिकारीको जवाफ यस्तो छ। मलाई अरुले लगाउनुपर्छ , मैले आफ्नो कुरा मिडियामा राख्न नपाउने रु मेरो चाहिँ फिलिङ्स हुदैन रु हजुर किन यति धेरै मेरो पछाडि लागेको रु मेरो पिडा…

Read More

काठमाडौँ । नेकपा ९एमाले०का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकी बस्तुहरूको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ती जिल्लाहरूमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरूका लागि अति आवश्यकी बस्तुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले ताप्लेजुङ जिल्ला राजमार्गहरूबाट सम्पूर्ण रूपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरूको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले पुनर्निर्माण र पुनर्वासका…

Read More

काठमाडौँ, १३ असार । राष्ट्रसंघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन(पिर्रे ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज भएको भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबिचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ​ उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् । प्रतिक्रिया दिनुहोस्

Read More

काठमाडौं २२जेष्ठ , किरातीहरुको महान पर्व उभौली (धिरीनाम) अवसरमा यही जेष्ठको २५ गते खोटाङ्गको हलेशी तुवाचुङ्गमा “तुवाचुङ्ग डे” भब्यताका साथ मनाउने भएको छ। उक्त कार्यक्रमको आयोजना तुवाचुङ्ग जायजुम संरक्षण समितिले गर्ने भएको हो। कार्यक्रममा सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री मा. सुदन किराती प्रमुख अतिथिको रूपमा हलेशी तुवाचुङ्ग जानु हुने समितिको सचिब भिमकेशर राईले जानकारी दिनुभयो । किरातीहरुको मौलिक भेष भुषा,भाषा र सस्कार सस्कृती विकास प्रवर्द्धन गर्दै आउदो पुस्तामा समेत आफ्नो सम्भ्याताको ज्ञान र चेतनाको विकास गर्ने साथै किरातीहरुको सृष्टि र सभ्यतालाई बिश्व सामु प्रचर प्रसार गरि पर्यटन क्षेत्रमा समेत विकास गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको समितिको…

Read More

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ । उनी माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन प्रस्थान गरी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् । पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गरेकी थिइन् । त्यसअघिको अर्को स्टाटसमा उनले ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस पनि लेखेकी थिइन् । नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये हालसम्म ११ जनाको सनाखत भएको छ ।

Read More

नेपाली आधुनिक गीत/सङीतको माहशागरमा एउटा अर्को ” सानै छ बोलको …” प्रेम गीत गरिमा फिल्मस युटुबबाट आज सार्बजनिक भएको छ। जुन गीतको शब्द लेखन गोबिन्द भट्रराईको रहेको छ भने चर्चित सङीतकार बाबुल गीरीले सङीत गर्नु भएको छ। । उक्त गीतलाई कर्ण प्रिय स्वोरका धनी पुजा देवकोटा/सुप्रीम मल्ल ठकुरिले स्वोरान्कन गर्नु भएको छ। यस गीतको म्युजिक भिडियोमा गरिमा भट्ट/शुभम आचार्यको मुख्य भुमिका रहेको र तीन दर्जन भन्दा धेरै बाल्बालिकहरुले सहयोगी भुमिका निभाउनु भएको छ। यस गीतको निर्देशन भने देवेन्द्र पाण्डेले गर्नु भएको छ। यस गीतलाई धादिङ्ग बेसिको सुन्दर र रमणीय स्थानहरुमा निर्माण गरिएको थियोे ।

Read More