Author: khojnepalonline

काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका बारेमा छानबिन गर्न बनेको महाअभियोग सिफारिस समितिले राणाले नाम लिएका बहालवाला न्यायाधीशहरुलाई समेत छलफलमा बोलाउने निर्णय गरेको छ । बुधबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानमा क्रममा नाम लिएका बहालवाला न्यायाधीशहरुलाई बोलाउने निर्णय गरेको हो । राणाले बयानको क्रममा न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ । राणाविरुद्ध नेपाल बार एसोसिएसनले निरन्तर आन्दोलन गरेपछि गत वर्षको फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन्। महाअभियोग…

Read More

लक्ष्मण रिजालको निर्देशनमा बनिरहेको फिल्म ‘डिसेम्बर फल्स’को बाँकी छायांकन सुरु गरिएको छ । पोखरामा लकडाउन लगतै यो फिल्मको छायांकन सुरु गरिएको थियो । तर, विभिन्न कारणले यो फिल्मको काम रोकिएको थियो । यसपछि, यो फिल्मको काम पुरा हुन्छ या हुँदैन भन्ने अन्यौलता पनि थियो । तर, विगत ४ दिनदेखि काठमाडौंमा नै यो फिल्मको छायांकन भैरहेको छ । नायक आर्यन सिग्देलले पनि फिल्मको बाँकी छायांकन सुरु भएको पुष्टी गरे ।यो फिल्ममा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । फिल्ममा नरेश भट्टराइको पनि अभिनय हेर्न सकिन्छ । निक्कै महत्वकांक्षाको साथमा सुरु गरिएको यो फिल्मको काम आर्थिक अभावले…

Read More

केही दिन अगाडि मात्र सामाजिक संजालमा एउटा भिडियो भाइरल भयो । जहाँ, एक सानी बालिका साउथ फिल्म ‘पुष्पाः द राइज’को सुपरहिट गीत ‘सामी सामी’मा गज्जबले नाचिरहेकी थिइन् । यो भिडियो भाइरल भएपछि सामाजिक संजालमा यो फिल्मकी नायिका रश्मीका मन्दनाले पनि भिडियो हेरिन् । भिडियो हेरेर प्रभावित भएकी उनले नेपाली बालिकालाई भेट्ने इच्छा राखेकी छिन् । सामाजिक संजालमा भिडियो शेयर गर्दै चर्चित नायिकाले आफ्नो दिन नै बनेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘मेड माई डे । म यी सुन्दर बालिकालाई भेट्न चाहन्छु । तर, कसरी ?’ बारिसा क्षेत्री नाम गरेकी यी बालिका हैटौडाको रसल एकेडेमीकी छात्रा हुन् । उनी अहिले…

Read More

उर्लाबारि , २८ भदौ । मोरङको उर्लाबारी नगरपालिका स्थित वाड नः १ मा हात्तिले गए राति आतङ्क मच्चाएको छ ।बिहीबार राति करिब ११ः३० बजेको समयमा गाउँ पसेको ३ वटा जंगली हात्तिले उर्लाबारी १ को डागी र दिङ्ले चोकमा २ वटा घर भत्काएको छ ।प्रहरीका अनुसार हात्तिले उर्लाबारी १ को दिङ्लेचोक का देबन्द्र कुमार श्रेष्ठ र अजय खड्काको घरमा क्ष्याति पुर्‍याएको भएतापनि मानवीय क्ष्याती भने नभएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Read More

काठमाडौं, २८ भदौ । निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुलाई महाभियोग सिफारिस समितिले बोलाउने भएको छ । जबराले नाम लिएका पुर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पुर्व पदाधिकारीहरुलाई बोलाउने भएको हो । आज बसेको समितिको बैठकले भोलि आरोपितहरुलाई बोलाउने निर्णय गरेको छ । तर, क–कसलाई बोलाउने बारे नाम तय नभएको नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले जानकारी दिए ।

Read More

काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सकिएको छ । आज अन्तिम पटक राणाले सिफारिस समितिमा बयान दिएका हुन् । बैठक विहान ११ बजे बस्ने भनिए पनि साढे तीन घण्टा ढिलोगरि सुरु भएको थियो । समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय गरेको छ। समितिका सदस्य प्रमोद साहकाअनुसार उनीहरुलाई भोलि (बुधबार) बयानको लागि बोलाउने तयारी छ ।

Read More

चितवन भरतपुर, मिति २०७९/०५/२६ गते दिनको १३:१५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं. ४ फनपार्क नजिकमा रहेको पूर्ण शंकर गौतमको घरमा सँचालनमा रहेको नारायणी मनि ट्रान्सफरको कोठाभित्र तत्काल नाम थर, वतन नखुलेको छोटो कपाल, आकाशे/निलो कलरको टिसर्ट, निलो कलरको हाप पाईन्ट, मुखमा कालो माक्स, सेतो/पहेंलो रंगको बोराभित्र धारिलो हतियार दाउ जस्तो देखिने फलामको हतियार बोकी अं ४०/४२ बर्ष जतिको पुरुष व्यक्ति उक्त मनि ट्रान्सफरमा छिरी धारिलो हतियार देखाई काउन्टरमा बसिरहेकी मनि ट्रानसफरको स्टाफलाई मारिदीने समेतको डरत्रास, धम्की दिई उक्त मनि ट्रान्सफरको काउन्टरमा रहेको नगद रकम रु २,०४,२५०।- (दुई लाख चार हजार दुई सय पचास) जबरजस्ती डाँका गरी लुटी फरार…

Read More

ललितपुर , चर्चित गितकार माधव ढकालको सब्द संगीतमा “तिम्रो खुसीमा ….” आज अफ्नै युटुव madhav dhakal मार्फत सर्बजनिक गरेका छन् । जस्मा गितकारको आफ्नै संगीत रहेको छ । संगीत सयोजन किरण कंडेलको र मिक्सिङ शम्भु तण्डुकारको रहेकोे छ । स्वर भने रचना रिमाल/निशान भट्टराईको रहेको छ । एक कुशल गितार ढकाल सब्द चयनमा अति सिपालु देखिन्छ । करिब एक दसक अघि निशा देशार को स्वरमा ” तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ ” बोलको गीत सार्बजनिक गरेर भरपुर चर्चा बटुल्न सफल भएको थियो । उक्त गीतले बर्सको सर्बोत्कृिट गीतको अवार्ड समेत जित्न सफल भएको थियो । यस् गीतमा ख्यती…

Read More

काठमाडौं , २७ सोमबारराजनीति तथा समाज सेवामा अहोरात्र समय खर्चने, जनजाति आदिवासीहरुको अभिभावकको रूपमा देखिएका एक सच्चा निष्ठावान राजनीतिक कर्मी इन्द्र कुलुङको पार्थिब शरीर आज काठमाडौं पशुपतिको बन्कालिमा किरात कुलुङ सस्कृती अनुसार आन्तेस्ति गरिओ । गत २४ गत्ते शुक्रबार काठमाडौंको वीर अस्पतालमा डाक्टरले मृत घोषण गरेका थिए । दुबै आखाको सल्लेकृया गरेको एक बर्स पनि नबित्दै उनको दुबै मृगौला फेल भएको थिओ । मृगौलाको उपचार गराउने क्रममा वीर अस्पतालमा नै उन्को मृतु भएको थिओ। मृतु पश्चात् उन्को पर्थिब शरीरलाई तिचिङ अस्पतालमा लगेर आइसमा रखिएको थिओ । सामाजिक लोकतान्त्रिक पार्टीको सस्थापक केन्द्रिय सदस्य समेत रहेका राई विभिन्न सामाजिक संघ सस्थामा आवद्ध…

Read More

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अलमुताइरीले मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका हुन्। नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पाँच सय २५ दिनपछि राजीनामा दिएको अलमुताइरीले बताएका छन्। ‘नेपाली फुटबलको सेवा गरेको पाँच सय २५ दिनपछि मुख्य प्रशिक्षक पद छाडेको घोषणा गर्दछु’, अलमुताइरीले स्टाटसमा लेखेका छन्, ‘खुसी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।’ अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता सुरेश साहले अलमुताइरीले महासचिव किरण राईलाई पत्र लेख्दै मुख्य प्रशिक्षक पद त्यागको घोषणा गरेको जानकारी दिए। ‘उहाँले महासचिवलाई पत्र पठाउँदै…

Read More