Author: khojnepalonline

डेंगीको प्रकोप अत्याधिक रुपमा बढ्दै गएपछि नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीले डेङ्गु सचेतता तथा लामखुट्टे नियन्त्रण अभियान संचालन गरेको छ । ललितपुरको लगनखेल बसपार्कबाट सुरु भएको अभियान केही हप्ता चल्ने छ । यस अभियानको सुरुवात केन्द्रिय अध्यक्ष किरण पौडेलले गरेका थिए ।अभियानको क्रममा ललितपुर जिल्लाका डेंगी प्रभावित स्थानहरुमा बाताबरणमा असर गर्ने खालको कुनै पनि खालको बिषादी प्रयोग नगरी फोरगनको प्रयोग गरि लामखुट्टे नियन्त्रण गरिने, सचेतनामूलक पर्चा बितरण गरिने, माइकिंग गर्ने लगायतका कार्यहरु गरिनुका साथै बिरामीहरुको उद्धार कार्यमा समेत लाग्ने राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष चिन लामाले बताए । काठमाडौ उपत्यका लगाएत अन्य शहरमा अहिले…

Read More

केही थान घुर्मिलो सपनाहरु थाप्लोमा बोकेर मेरो आपाको जिन्दगी सुरुवात भयो आपाले कलिलो उमेरसँगै बोके थाप्लोमा दुःखको पहाड टेके भत्भती पोल्ने आगोका बालुवा हिँउदयाममा हिँउ र सिरेटो सँग खेले वर्षामासमा झरि र वादल सँग रमाए । आपाले के गरेनन् फाँडे खोरिया नारे सपना एकहुल गोरुसँगै भस्मे पाखाभरी जोते सपना आफुसँगै र सिंचाए आलो पसिनाले त्यहि माटो अनि कोरे गोरेटो हाम्रो निम्ति क्षितिजको उज्यालो भेटाउन । उमेरसँगै, रहरका आयतन क्षितिजसँगै तन्किैदै गए उमेरसँगै, आवश्यक्ताको चाङ आकास सँगै चुलिदै आए त्यसैले आपा रवरजस्तै तन्किएर पातलो बने आपा तुषारोले कठाङ्ग्रीएको पतझरको रुखजस्तो जिङग्रीङग भए । थाहा छ हामीलाई आपाको त्यो कलकलाउन नपाएको वालापन…

Read More

भैरहवा, ११ भदौ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सुरू भएकाे छ । शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत याे विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेकाे हाे । व्यवसायिक उडान सुरु भएको तीन महिनापछि हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए । पहिलो चरणमा दुई टन सामान निकासी हुन लागेको विमानस्थलले जनाएको छ । सामानको चेकजाँचपश्चात राजस्व दाखिला गर्नुपर्ने हुन्छ । सबै प्रक्रिया भई शनिबार जजिरा एयरमार्फत् कुवेत हुँदै फ्रान्सको लियोन विमानस्थल सामान पुग्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार प्रमुख टीकाराम गैरेले बताए । हालसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थबाट…

Read More

कोलम्बो, ११ भदाौ आर्थिक संकटका कारण श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा रेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ । विदेशी सञ्चित मुद्राको आभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ । नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए । ‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित छन् । श्रीलंकाले अप्रिलमा आफ्नो ५१ अर्ब डलरको विदेशी ऋण चुक्ता गरेको छ रो…

Read More

मस्को, ११ भदौ मस्कोले युक्रेनमा आफ्नो सैन्य अभियानलाई औपचारिक रूपमा नेटोमा सामेल हुने आकांक्षा त्यागे पनि मस्कोले रुसी हमला नरोक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले बताए । रुसको सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले फ्रान्सेली टेलिभिजनसँगको एक अन्तर्वार्तामा निश्चित शर्तमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्न सकिने बताए । फेब्रुवरी हमलाअघि नेटोको युक्रेनी सदस्यता आफूलाई मान्य नहुने मस्कोले जनाएको थियो । ‘उत्तर एट्लान्टिक गठबन्धनमा आफ्नो सहभागिता त्याग्नु अत्यावश्यक छ, तर शान्ति स्थापना गर्न यो पहिले नै अपर्याप्त छ’, मेदभेदेवले भने । रुसले आफ्नो लक्ष्य हासिल नभएसम्म अभियान जारी राख्ने उनले बताए । पुटिनले आफू युक्रेनलाई ‘डिनाजिफाइड’ गर्न चाहेको…

Read More

काठमाडौं, ११ भदौ अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फस्टलुक सार्वजनिक गरेका छन् । फस्टलुकमा अनमोलले हातमा रगतसहितको हतियार बोकेका छन् । उनी आक्रामक लुक्समा छन् । लामो कपालमा रहेका अनमोलको शरीरका विभिन्न स्थानमा ट्याटु पनि देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको पनि अभिनय छ । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भइरहेको फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् । फिल्मको हाल चितवन र मुस्ताङमा छायांकन भइरहेको छ ।

Read More

हेलसेन्की, ११ भदौफिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर राखेकोमा माफी मागेकी छिन् । एउटा डान्स पार्टीमा नाचेको विषयमा प्रधानमन्त्रीले लागूऔषध खाएको अनुमानबीच पाहुनको टपलेस तस्बिरबारे माफी मागेकी हुन् । तर, प्रधानमन्त्रीले गरेको एक परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ । दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो । तस्बिर उपर्युक्त नभएको प्रधानमन्त्रीले स्वीकारेकी छिन र उनले क्षमा याचना गरेकी छिन् । तस्बिरमा दुई जना महिलालाई “फिनल्याण्ड“ लेखिएको आधिकारिक देखिने चिन्हले आफ्नो खाली छाती छोपेर एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । रुइसरोक संगीत उत्सवपछि…

Read More

लसएञ्जल्स, ११ भदौ हलिउड गायिका ब्रिटनी स्पीयर्सले आफ्नो इन्स्टाग्राम एकाउण्टलाई डीएक्टिभ गरेकी छन् । उनले डिएक्टिभ गरेको यो पहिलोपटक भने होइन । यसअघि उनले तीनपटक डिएक्टिभ गरिसकेकी छन् । उनले यसपटक डिएक्टिभ गर्नुपर्ने कारण पनि बताएकी छन् । उनले इन्स्टाग्राम डिएक्टिभ गरेपछि निरन्तर ट्वीट गरिरहेकी छन् । ‘म दिनहुँ सिकिरहेकी छु । म राम्रो व्यक्ति बन्ने कोशिस गरिरहेको छु । म त्यही गरिरहेकी छु, जसले मलाई खुशी दिएको छ । मैले आज खुशीलाई छानेकी छु । म हरेक दिन आफूलाई भन्छु कि आहत हुने तनावलाई छोडिदिनु । आफूलाई र अर्को जो दुःखी हुन्छन्, उनीहरुलाई माफी दिन कोशिस गर्नु’, उनले ट्वीटेकी छन्…

Read More

काठमाडौं, १० भदौ देशभर पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३१५ को नमूना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा १ हजार ६७३ ले पीसीआर र १ हजार ८४२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १५ हजार ९३४ ले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा ४१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ८० हजार ६६३ पुगेको…

Read More

नायक प्रदीप खड्काले आफ्नो फिल्म ‘प्रकाश’ले क्यूएफएक्सले विभेद गरेको भन्दै पत्रकार सम्मेलन नै गरे । उनले, आफूलाई धेरै शो दिएर फिल्म नचलेको भए पनि चित्त वुझाउने ठाउँ हुने तर्क गरे ।उसो त, क्यूएफएक्सले भोलीबाटै फिल्मको केही शोज वृद्धि पनि गरिसकेको छ । तर, एउटा कुरा के देखियो भने क्यूएफएक्सको यो दादागिरी यसपटक मात्र देखिएको होइन । तर, नेपाली फिल्मका निर्माताले आफुलाई पर्दा मात्र आवाज उठाउने र अरुलाई पर्दा निदाउने गरेको यसअगाडि पनि देखिएको हो । वैशाखको १ गतेबाट फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदा साउथको ठुलो बजेटको फिल्म ‘केजीएफ २’ रिलिज भएको थियो । सो समयमा झरना थापाले बारम्बार…

Read More