Author: khojnepalonline

काठमाडौं,२३ मङ्सिर नेपाली कथानक चल्चित्र “सोउल ओफ द कमान्डाे” देशव्यापी रुपमा सबै चल्चित्र घरहरुमा मङ्सिर २३ गत्ते शुक्रबारबाट प्रदर्शनमा आएको छ। यस चलचित्रको स्टोरी मिलन राईले लेख्नु भएको छ। भने स्कृप्ट सनम जे वि आर रानाको रहेकोछ, र निर्मातामा मिलन राई धन ब. लिम्बू र रवि थापा हुनु हुन्छ, निर्देशनमा युव राज राई हुनु हुन्छ । कोरियोग्राफर साइमोन राज बङ्शी हुनु हुन्छ, एन वि महर्जन र कुमार महर्जनको एक्सन रहेको छ,म्युजिक सन्तोष दुमि, सिनेमाटाेग्राफर दिर्घ गुरुङ, लिरिक्स राज कुमार राई / चतुर्भक्त राईले लेख्नु भएको छ। म्युजिक कम्पोजर आनन्द राई, गायक राजेशपायल राई, बबिना किराती र ससिका राई हुनु हुन्छ…

Read More

काठमाडौं १९, काठमाडौंको बाग्मती किनारमा बसोबास गर्दै आइरहेको सुकुम्बासीहरुले आज पनि सान्तिपुर्न दबाब र्याली गरेको छ । यो दोस्रो पटकको र्याली हो पहिलो पटक १४ गत्ते भृकुटीमण्डप देखि रत्नपार्क हुँदै थापाथली सम्म सान्तिपुर्न र्याली गरेको थियोे । र्याली माइतिघर बाट सुरु भइ बिजुली बजार हुँदै नयाबानेस्वोर एभरेष्ट होटेल अगाडी सम्म पुगेको थियो । उक्त र्याली दिनको १२ बजे सुरु हुने भनियता पनि दिउसोको करिब १ बजे पछि मात्र सुरु भएको थिओ । र्यालीको आयोजना सयुक्त रास्ट्रिय सुकुमवासी मोर्चा नेपाल र नेपाल महिला एकता समाज ले सयुक्त रुपमा गरेको थियोे । र र्याली गर्नुको उदेश्य भने तीन वटा बुदामा आधारित थियो…

Read More

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएका छन्। कांग्रेस महामन्त्रीसमेत रहेका यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गरेका छन्।दुई दिनअघि आइतबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका राजन भट्टराईलाई पराजित गर्दै गगनले काठमाडौं ४ मा जितको ह्यार्टिक गरेका हुन्। २१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका थापाले उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी भएको थिए।७ हजार ४४७ मत अन्तरले थापा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गर्दै पराजित हुन पुगे। यद्यपि, यो समाचार तयार पार्दासम्म औपचारिक रुपमा नतिजा घोषणा…

Read More

काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णगोपाल श्रेष्ठ १० हजार ४९० मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ९ हजार २६५ मत प्राप्त गरेका छन् भने भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की कल्पना धमलाले ५ हजार ६४२ मत प्राप्त गरेकी छन् ।

Read More

काठमाडौं। काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार रविन्द्र मिश्रले पछ्याइरहेका छन्। एमालेका किरण पाैडेल तेस्रो स्थानमा झरेका छन्। कांग्रेसका सिंहले २१४०, राप्रपाका मिश्र १७७२, एमालेका पौडेल १५९०, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम १२४० र नेपाल सुशासन पार्टीका रमेश खरेलले ३३७ मत पाएका छन्।

Read More

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ को प्रारम्भिक मतपरिणाम आएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठको घण्टी चिन्हमा ६०७ मत आएको छ । हाम्रो नेपाली पार्टीका सुमन सायमीको लौरोमा ५९१ मत आएको छ । एमालेका शिवराम राजवैद्यले ३०४, नेकपा एसका जीवनराम श्रेष्ठ २१३ र राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् । जीवनराम श्रेष्ठ बहालवाला पर्यटन मन्त्री हुन ।

Read More

काठमाडौँ । सुदूरपश्चिमका ठाउँ-ठाउँमा शङ्कास्पद वस्तु भेटिएका भने एक दर्जन बढी व्यक्ती पक्राउ पक्राउ परेका छन् । कैलालीमा नेपाली सेनाको ब्यारेक नजिकै शङ्कास्पद वस्तु फेला परेको थियो।आइतबार बिहानै गौरीगङ्गा नगरपालिका वडा नम्बर ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै बम फेला परेको थियो। सेनाले उक्त बम निष्क्रिय पारिदिएको थियो।यस्तै, बझाङको चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडि बमजस्तो शङ्कास्पद वस्तु फेला परेको थियो।  बाल्टिन बमजस्तो वस्तु भेटिएको प्रहरीले जनाएको छ। त्यसपछि सो ठाउँमा उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेना खटिएको थियो। डोटीको के आई सिंह गाउँपालिकास्थित राना गाउँ र जमलकट्टेबीचको सडकमा प्रेसर कुकर बम फेला परेको थियो। उक्त बम सुरक्षा निकायले निष्क्रिय पारेको सुरक्षा घुम्ती टोलीका…

Read More

मिती २०७९-८-२ गते, जावलाखेल निजामती प्रशिक्षण प्रतिष्ठानको दक्षिण तर्फ तथा ललितपुर निर्वाचन क्षेत्र नं ३ गठबन्धनको सम्पर्क कार्यालय अगाडी रहेको सार्वजनिक पार्कमा बिहान ०७:४६ मा स्थानीय बासिन्दाले शंकास्पद बस्तु देखे पश्चात ललितपुर प्रहरी कन्ट्रोलमा खबर प्राप्त भएको। नेपाल प्रहरीको टोली ०७:४८ मा घटनास्थल पुगेर सुरक्षीत गरेको, नेपाली सेनाको Bomb Disposable Team र सशस्त्र प्रहरी बलबाट समेत सुरक्षाका टोलिहरु ०८:१० मा पुगेको । नेपालि सेनाको Bomb Disposable Team द्वारा ८:५० मा उक्त शंकास्पद बस्तु नष्ट गरिएको । उक्त बस्तु कुनै बिष्फोटक पदार्थ नभई झुक्याउनको लागी राखिएको प्रेसर कुकर मात्र भएको जानकारी गराईन्छ ।

Read More

कम्युनिष्ट पारिवारिक पृष्ठ भुमीमा जन्भिएको सुश्री सुवर्ण श्रेष्ठ सानो उमेरदेखिनै नेपाल कम्युनिष्ट पार्टी एमालेसँग आवद्ध रहँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ। एमालेको लालकिल्लाको रुपमा परिचित ललितपुरमा जन्मिएकी श्रेष्ठ विद्यार्थी जीवनदेखिनै एमाले सम्बद्ध संगठन मार्फत राजनीतिमा संलग्न रहँदै आए । आफुले थाहा पाउँदा अर्थात २०५१ सालको निर्वाचनदेखिनै पार्टीको गतिविधिमा सक्रिय रुपमा सहभागी हुँदै आएको र तत्कालिन समयमा कक्षा ९ मा अध्ययनरत रहँदा देखि स्थानीय राजनीतिक मोर्चामार्फत निर्वाचन प्रचारप्रसारमा होमिएको हुन् । त्यसपश्चात पार्टीले आयोजना गरेका कार्यक्रमहरु निरन्तर रुपमा सक्रिय रुपमा सहभागिता जनाउँदै आएका छन् । आफ्नो पढाई, जागिर र व्यवसायसँगै सक्रियरुपमा नेकपा एमालेसँग आवद्ध विभिन्न संघसंगठनमा आवद्ध हुँदै आफुलाई राजनीतिक रुपमा अद्दि बढाउने…

Read More

काठमाडाैं । काठमाडाैंमा भाेलि राति १२ बजेदेखि चुनाव सम्पन्न नभएसम्म म’ दिरा बिक्री तथा सेवन गर्न नपाइने भएकाे छ ।जिल्ला प्रशासन कार्यालय काठमाडाैंले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा चुनाव मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री तथा सेवनमा रोक लगाएको हो । प्रशासनले बुधबार सूचनामार्फत साे जानकारी दिएकाे हाे ।मंसिर १ गते राति १२ बजेदेखि चुनाव सम्पन्न नभएसम्म र र मतदान स्थल वरिपरि मतगणना सम्पन्न नभएसम्म म’ दिरा बिक्री,वितरण तथा सेवन नपाइने सूचनामा उल्लेख छ ।सूचना उल्लंघन गरे कानून बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएकाे छ । यो पनि – निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धि…

Read More