Author: khojnepalonline

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि ललितपुर जिल्ला क्षेत्र नं ३ का उम्मेदवार अमृत खड्का र प्रदेश ३ (१) का उम्मेदवार रघुनाथ महर्जन, समानुपातिक उम्मेदवार ओमदेवी मल्लले बिहीबार ललितपुर महानगरपालिका २४ स्थित नागदह धापाखेल क्षेत्रमा घरदैलो गर्नुभएको छ । मङ्सिर ४ गते हुन गईरहेको निर्वाचनमा आफू र आफ्ना पार्टीका उम्मेदवारलाई मत दिएर विजय गराउन अनुरोध गर्दै उम्मेदवारहरु घरदैलोमा मत माग्न पुगेका थिए । धापाखेल नागदह क्षेत्रमा बिहान साँढे ७ बजेदेखि शुरु भएको घरदैलोमा उम्मेदवारलाई वडावासीले सगुन, फूलमाला तथा खादा लगाएर शुभकामना दिएका थिए । भ्रष्टाचार तथा कुशासन विरुद्ध कडा कानुन निर्माण तथा कार्यान्वयन, व्यवस्थित…

Read More

काठमाडौं कात्तिक २४ धुमधाम सँग विहे भएका र आदर्श जोडीको उपमा पाएको बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ बर्ष मात्र पुग्दा सम्बन्धविच्छेद भएको छ ।नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानिया अर्थात जेरी र शंकर क्षेत्री । यो जोडीले ५ बर्ष लामो प्रेम सम्बन्धलाई २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुदैं विवाहसम्म पुगेका उनीहरुको २ बर्षकी छोरी पनि छिन् । आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः केहीबेर अघि सधैको लागि सम्बन्ध तोडिएको हो । यो जोडी ले काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । केहि समय…

Read More

जुम्ला, कात्तिक २१ । चुनावको मुखैमा जुम्लामा जुम्लामा नेकपा एकीकृत समाजवादी रिक्तिएको छ । माधव नेपालले नेपाली कांग्रेसको पुच्छर बनाएर पार्टीलाई राष्ट्रियता बिरोधी कित्तामा उभ्याएको भन्दै केन्द्रीय सदस्य, जिल्ला अध्यक्षसहित जिल्लाका सवै तहका कमिटीहरु आजबाट नेकपा एमालेमा समाहित भएको हो । नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र नेकपा एकीकृत समाजवादीका अध्यक्ष आदि न्यौपानेले आज संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै नेकपा एसको जुम्लाका सवै कमिटी र नेता कार्यकर्ताहरु नेकपा एमालेमै समाहित भएको घोषणा गर्नुभएको छ । ‘जुम्ला जिल्ला नेपालको बामपन्थी आन्दोलनलाई बलियो र ऐक्यवद्ध गर्ने अभियानलाई ७७ वटै जिल्लामा रहेका नेकपा एकीकृत समाजवादीमा रहेका कमरेडहरुलगायत सम्पुर्ण जनवादी र देशभक्त,…

Read More

ललितपुर । ललितपुर क्षेत्र नं १ (१) नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेशसभा सदस्य पदका उम्मेदवार मधुसुदन पौडेलले आसन्न निर्वाचन आफू र आफ्नो पार्टीले विजय हासिल गरेपछि लतिलपुरको गोदावरी कुण्ड तथा मुक्तिनाथधाम हुँदै दक्षिण पहाडमा अवस्थित बैतर्णीधाम र कालेश्वर महादेव मन्दिर क्षेत्र आदिलाई धार्मिक पर्यटनको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सो क्षेत्रमा पर्यटकको आकर्षण बढेसँगै यहाँका जनताको जीवनस्तर माथि पु¥याउने चाहनाका साथ उहाँले उक्त योजना अघि बढाउने हुनुभएको हो । ललितपुर जिल्लाको क्षेत्र नं १ नं १ मा जम्मा १५ वटा वडा पर्छन । जहाँ गोदावरी नगरपालिकाको ६ वटा वडाहरु, कोञ्ज्योसोमका ३ र महाङ्काल गाउँपालिकाका ६ वटा…

Read More

कयौं व्यवस्था परिवर्तन भयो, भुई मान्छेका अवस्था ज्यूको तिहु रह्यो। यो वाक्य मैले धेरै पटक सुनें। अतः यो वाक्यलाई थप प्रष्टाउन पर्दैन जस्तो लाग्छ। आज म यहाँहरुलाई सनमान वि. क. को कथा सुनाउँन चाहन्छु। हामी गाउँलेहरूले उहाँलाई ( लाटाकामी )भनेर बोलाउने गर्छौँ । उहाँ सुन्न र बोल्न सक्नु हुन्न तर हामीले जानी – नजानी ईसाराले भनेको कुरा उहाँ सबै बुझ्नु हुन्छ अनि गर्नु पनि । भनिन्छ , मनुष्य जीवन पत्र – पत्रले मिलेर बनेको हुन्छ । आज मैले उहाँ ( वि. क.) दाईको केही पत्र, मेरो हेराई, मेरो बुझाईले उप्काउँन सकुला तर समग्रतामा होइन। धेरै लामो समयपछि म कामविशेषले उहाँका…

Read More

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका एमाले उम्मेदवार नवराज सिलवालले चापागाउँलाई पुरातात्विक शहरका रुपमा विकास गरिने योजना अगाडी सार्नुभएको छ । लिच्छिवीकालिन शहरका रुपमा रहेको चापागाउँको पुरातात्विक सम्पदाहरुको खोज अनुसन्धानसहित संरक्षण गरेर यसलाई ब्यवस्थीत शहरका रुपमा अगाडी बढाउन आफू लागि परेको उहाँले बताउनुभयो । चापागाउँमा आयोजित एक चुनावी कार्यक्रममा बोल्दै उहाँले पुरातात्विक शहर बनाउने योजनाका रुपमा आफू अघिल्लो कार्यकालमा सांसद रहँदा यसका लागि डिपिआर समेत भइसकेको बताउनुभयो । यसका निम्ती डेढ करोड छुट्टाएर यो चापागाउँको पुरातात्विक महत्व, यसको इतिहास, तथा यसबाट कसरी यहाँका जनता लाभान्वित गर्न सकिन्छ भन्ने अध्ययन भइसकेको उहाँले खुलाउनुभयो र्। केपी ओलीको सरकार हुँदा हामीले शहरी…

Read More

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य रौतहट क्षेत्र नं. १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा समाचार सार्वजनिक भएको छ । भने “बिना ढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमे तालिम मिल्ते हेँ” भनी सार्वजनिक अभिव्यक्ति दिएको श्रव्यदृष्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन…

Read More

म सानो मैनबत्ती भएर उज्यालो छर्न खोज्दै थिए। उनले पुरै संसारलाई उज्यालो दिने चन्द्रमा खोजीन्। म त्यो बन्न सकिन। अनि हाम्रो माया सकियो। म सानो पानीको थोपा बनेर उनको तिर्खा मेट्न खोज्दै थिए। उनले विशाल सागर खोजीन्। म सागर बन्न सकिन। अनि हाम्रो माया सकियो। म एउटा सानो वृक्ष बनेर उनलाई शितलता दिउँला भनेर सोच्दै थिए। उनले पुरै बगैंचा खोजीन्। त्यसैमा उनले पहरा खोजीन्। त्यसैमा उनले छहरा खोजीन्। त्यसैमा उनले लहरा खोजीन्। त्यसैमा उनले सहारा खोजीन्। म बाट त्यति असम्भव भयो। अनि हाम्रो माया सकियो। म एउटा सानो भुईमान्छे भएर साना साना कुरामा खुसी बाड्ने सोच्दै थिए। उनले आकाशमा उड्दै…

Read More

काठमाडौं , १ कार्तिक , राष्ट्रिय जनमुक्ति पार्टीले पत्रकार सम्मेलन गरि चुनाबी घोषण पत्र सर्वबजानिक गरको छ । काठमाण्डौको महाराजगञ्ज स्थित पार्टीको केन्द्रीय कार्यलयमा कार्यक्रमाको आयोजना गरिएको थियो | उक्त घोषण पत्रलाई उपमाहसचिब चेत बहादुर आल मगरले बाचन गरेर सुनाउनु भएको थियो | घोषण पत्रमा उल्लेखित बुदाहरु भ्रस्टाचार उन्मुलन, शिक्षा, स्वास्थ्य, उद्योग, जलस्रोत, कृषि, पर्यटन स्मार्ट गाँउ सहर र स्वोदेशी उत्पादनमा बिसेस जोड दिने कुरा हारु उल्लेख गरिएको छ । यसै क्रममा उपाध्येक्ष बिधु प्रकाश कायस्थले देशको समृद्धि र विकासको लगी राष्ट्रिय जनमुक्ति पार्टी बाट मात्र सम्भब हुन कुरो ब्याक्त गर्नु भयो । शान्तिको प्रतीक गौतम बुद्ध जन्मेको देश नेपाल…

Read More