Author: khojnepalonline

काठमाडौं, ९ भदौ  नेकपा एमाले पोलिट्व्युरो बैठकमा वाम एकताको प्रस्ताव गरिएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको पोलिट्व्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता गरेर एमालेले नेतृत्व लिनुपर्ने प्रस्ताव गरेका हुन् । भुसालले एमालेले वाम एकताको नेतृत्व र अगुवाइ गर्नुपर्ने प्रस्तावमा उल्लेख गरेका छन् । वाम एकताका लागि एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सम्भव नभएको बताएका भुसालले एमालेले नै वाम एकताको नेतृत्व गर्नुपर्ने जिकीर गरेका छन् । वाम एकता गरेर स्वेतपत्र जारी गरेमा जनताले दुई तिहाइ मत दिने भुसालको विश्वास छ । वाम एकता गरेर अघि बढेमा आसन्न निर्वाचन १५० सिट जित्ने उनले दाबी गरेका छन्…

Read More

भैरहवा, ९ भदा‌ै भारतीय सीमा क्षेत्रमा लाग्ने झण्डीबजार (फरेनिया) जान रोक लगाएसँगै नेपालतर्फको बजारमा चहलपहल बढ्न थालेको छ । हरेक शनिबार र बुधबार लाग्दै आएको बजारमा नेपालीलाई जान स्थानीय प्रशासनले रोक लगाएसँगै यसकाे प्रभाव नेपाली बजारमा देखिन थालेको हो । बढ्दै गएको कोभिड संक्रमण, सुरक्षा चुनौती र भिडभाडलाई नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसीएमसीको प्रस्तावमा प्रशासनले बजार जान रोक लगाएको हो । रोक लगाएसँगै बजार जाने मुख्य बाटो मेउडिहवा र नौडिहवामा सुरक्षाकर्मीले बजार भर्न जानेलाई फर्काउने गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बजार क्षेत्रमा जाने सवैसाधरणलाई सम्झाई बुझाई फर्काउने गरेकाे छ । एक महिनादेखि फर्काउन…

Read More

मुगुको छाँयानाथ रारा नगरपालिकाका विपन्‍न परिवारका अभिभावकले जीविकाेपार्जन र सन्तानकाे पठनपाठनका लागि बालुवा बेच्ने गरेका छन् । उनीहरूले एक ट्याक्टर बालुबा बिक्री गरेबापत ५ हजारदेखि १५ हजारसम्म लिने गरेका छन् । तस्बिर: खड्क सुनार/न्युज कारखाना

Read More

काठमाडौं, ९ भदौ नेपाल भ्रमणमा रहेका सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफ ओएचके पार्कले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले देउवासँग शिष्टाचार भेट गरेका हुन्। भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता थियो। पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेलर रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराए। उनले यस प्रकारको पहलले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहोर्‍याए । सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समुह) सँग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना सञ्चालनगर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरू गर्न…

Read More

काठमाडौं, ९ भदौ  सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट फाँडफाँटमा सहमति नजुटेको हो । यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटाई विनानिष्कर्ष बैठक सकिएको छ । सिट फाँडफाँटका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै शीर्षनेतालाई सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ । तर, शीर्षनेताहरुले पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा दलहरुले आ–आफ्नो अडान राख्दा सहमति नजुटेको हो । सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बस्ने तयारी गठबन्धनको छ । …

Read More

शनिबार, ४ भदौ २०७९, काठमाडौं, खोटाङ कलाकार समाज काठमाडौंले आज काठमाडौंको कमलादीस्थित प्रग्य प्रतिस्ठानमा खोटाङ साङितिक साझ २०७९ भब्य रूपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका उदघाटन यसै संस्थाका अध्यक्ष गायक तथा संगीतकार रुप कुमार राईले रिबन काटेर गरेका थिए । यस सागितिक कार्यक्रममा प्रमुख अतिथि भने बोलाएको थिएन ।विशिष्ट अतिथि भनेर राजनीतिक, साहितिक , समाज सेवा , प्राध्यापक, पत्रकार आदि ब्याक्तित्वहरुलाई खादा लगाएर यथास्थानमा अतिथिईको आसन ग्रहण कार्यक्रम संचालक सान्ती राम राईले गाराएका थिए । यो कार्यक्रम साङ्गितिक भय पनि थुप्रै राजनीतिज्ञहरुलाई समेत निमन्त्रणा गरिएको थियोे । राजनीतिक ब्याक्तित्वहरुमा मा. उषा कला राई, मा. राजन राई, मा. राम कुमार…

Read More

काठमाडौं उपत्यकाको फोहर बोकेर बन्चरेडाँडा लादै गर्दा टिपरको ठकरबाट बाख्रा मर्दा कागती गाउँका पिडितहरूले क्षतिपूर्ति माग गरेर बाटो बन्द गरेका छन् भने हिजो देखि उठ्न थालेको फोहर फेरि रोकिएको छ।

Read More

निजामती सेवामा प्रवेश गरेको आजदेखि १६ बर्ष पूरा भइ १७ औं बर्ष शुरु भएको छ । हुन त यति बर्ष काम गरें भन्नुभन्दा के के काम गरें ? मैले गरेको कामले देश र नागरिकलाई के कति टेवा पुग्यो ? यति बर्षमा यी यी काम गरें भनेर गर्व गर्न सक्ने अवस्था छ कि छैन ? काम गर्दा अतिरिक्त रकम वा घुस लिने नियत राखेर सेवाग्राहीको कामलाई झुलाइदिने, अल्झाइदिने र पैसा लिएर मात्र काम गरेको अवस्था छ कि छैन ? वा त्यस्तो नियतले कसैको काम गरेको छैन भनेर ठाडो शीर पारेर भन्न सक्ने अवस्था छ कि छैन ?? कार्यालयमा गलत काम हुँदै…

Read More

शुक्रबार , २७ साउन २०७९,काठमाडौं, त्रिपुरेस्वर स्थिति वर्ड ट्रेड सेन्टरमा श्रीजनशील उद्यमी मेला २०७९ सुरु भएको छ । उक्त मेलाको आयोजना भने वोमेन क्रियसन सेन्टरले गरेको हो । यो मेला आज २७ गते सुरु भई ३१ गते सम्म रहनेछ । तिजको अवसर पारेर गरिएको मेलाले नेपाली महिलाहरुको श्रृजना,कला, सीप र क्षेमताको बिकाश गरि आर्थिक क्षेत्रमा समेत तेवा पुरेउने लक्षे राखिएको हो । – आयोजक को एक सदस्यले बताउनु भयो । नेपाली महिलाहरु घर भित्र थुनिएर बस्नु पार्ने , श्रीमान वा छोराहरू को कमाई म निर्भर रहनु पर्ने जस्ता समस्यहरुलाई उजागर गर्दै आफू आत्मा निर्भर बन्न सकुन भन्दै घरमै बसेर केही…

Read More

खोटाङगको बुइपामा २०२८ साल चैत्रमा जन्मेको मान बाहादुर राई कक्षा ९ सम्मको पढाई बुइपामा सकि एस। एल।सि। भने ललितपुरको महेन्द्र भृकुटी मा। वि। देखि प्रथम श्रेनिमा २०४६ सालमा उतिर्ण गरेका थिए । मामा अमर कुमार राईको अभिभाबकक्तोमा पढाईको सिलसिलामा काठमाडौं बस्दै आएका राई बिद्यार्थीकाल देखिनै जानी नजानी राजनितीमा होमिएको थिए । २०५१ सालमा पोखराको पश्चिमाञ्चल क्याम्पसबाट दिप्लोमा इन सिभिल ईन्जिनियरिइङ्ग सकेपछि भने सैद्धान्तिक र बैचारिक अध्यन गर्दै कम्युनिस्ट राजनितिमा लगेका थिए । पुलचोक ईन्जिनियरिङ क्याम्पस बाट जलस्रोत ईन्जिनियरिङमा डिग्री बिशिस्ट श्रेणीमा उतिर्ण गरेका थिए । पढाई सके पस्चात भने सोदेश तथा बिदेश गरि एक दसक भन्दा बढी जलस्रोत ईन्जिनियरिङ फिल्ड…

Read More