राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गरिएको घटनाप्रति चासो व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

पार्टीले घटनामा संलग्न दोषी पहिचान गरी कानुनअनुसार कारबाही गर्न पनि सरकारसँग माग गरेको छ।

पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रतामाथि उठेका प्रश्नको निष्पक्ष जवाफ आवश्यक छ।