Khojnepal Online मा विज्ञापन गरेर देश-विदेशमा रहेका हजारौं नेपाली पाठकसम्म आफ्नो ब्रान्ड, उत्पादन तथा सेवा पुर्याउनुहोस्। तपाईंको आवश्यकता र बजेट अनुसार उपयुक्त विज्ञापन योजना तयार गर्न हामी सहयोग गर्छौं।
For Advertisement
ब्यानर विज्ञापन
गृहपृष्ठ, समाचार पृष्ठ र साइडबारका आकर्षक स्थानमा डेस्कटप तथा मोबाइल दुवैमा देखिने ब्यानर।
प्रायोजित समाचार
तपाईंको ब्रान्ड, उत्पादन वा सेवाबारे विशेष सामग्री समाचार शैलीमा।
भिडियो विज्ञापन
हाम्रा भिडियो रिपोर्ट र युट्युब च्यानलमार्फत भिडियो प्रवर्द्धन।
सामाजिक सञ्जाल प्रवर्द्धन
फेसबुक लगायत हाम्रा सामाजिक सञ्जाल पेजमार्फत व्यापक पहुँच।
विज्ञापन दर, स्थान र अवधिबारे जानकारीका लागि तलको फारम भर्नुहोस् वा सिधै फोन / इमेलमार्फत सम्पर्क गर्नुहोस्।
विज्ञापन विभाग
Khojnepal One Media Pvt. Ltd.
- फोन +977-9803593775 / 9749884541
- इमेल khojnepalmedia@gmail.com
- ठेगाना Kathmandu