काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पहिलोपटक प्रदेश इन्चार्ज तोकेको हो। 

१) कोशी प्रदेशको इन्चार्ज : सन्तोष परियार

२) मधेस प्रदेशको इन्चार्ज : मनीष झा

३) बागमती प्रदेशको इन्चार्ज : लिमा अधिकारी

४) गण्डकी प्रदेशको इन्चार्ज : शिशिर खनाल

५) लुम्बिनी प्रदेशको इन्चार्ज : विपिनकुमार आचार्य

६) कर्णाली प्रदेशको इन्चार्ज : गणेश पराजुली

७) सुदूरपश्चिमको इन्चार्ज : हरि ढकाल